भारतीय र चिनियाँ राजदूतले भेटे देउवालाई

काठमाडौं । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनस्थापना गरेसँगैं भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छी सक्रिय भएका हुन् । उनीहरुले बिहीबार काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बूढानिलकण्ठमा पुगेर दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक … Continue reading भारतीय र चिनियाँ राजदूतले भेटे देउवालाई